महरा जेल चलान
१८ कार्तिक (काठमाडौँ)
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा थुनछेक बहस चलेको थियो ।