भीडब्लु प्रदेश स्तरीय फुटबल प्रतियोगिता सुरु
सुदीप थापा। १२ माघ (धनगढी)
धनगढीको जुगेडामा भीडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा मनकामना युवा क्लबको आयोजनामा भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो ।