भारतबाट चोरी गर्ने पक्राउ
२३ कार्तिक (धनगढी)
कैलाली गोदावरी नगरपालीका वडा नम्बर ७ बस्ने बस्ने बर्ष २५ को अम्मर सिंह भुललाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।फ़रार रहेका उनले जेठमा भारतको अशोक बिहार दिल्ली 11052 बिबेक अग्रवालको घरबाट भारतिय रुपैया नगद र गहना गरि दुईकरोड बराबरको धनमाल चोरेको आरोपमा संगठीत अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको थियो ।