बन्दुक बोकेर विद्यालय जान्छन् अफगान किशोर

बन्दुक बोकेर विद्यालय जान्छन् अफगान किशोर

८ पुस (काठमाण्डो)
पूर्वोत्तर अफगानिस्तानको कापिसा प्रान्तमा बसोबास गर्ने अल्पसङ्ख्यक पशाई समुदायका मानिसहरू बन्दुक बोकेर हिँड्छन् । त्यहाँ विद्यालय जाने किशोरका हातमा एके(४७ देखिनु सामान्य मानिन्छ । आफ्नो स्थानको सुरक्षा गर्न बन्दुक बोक्नुपरेको स्थानीय बासिन्दाहरू बताउँछन् ।