प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा

प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा

२१ फागुन (काठमाण्डौं)
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा जारी छ । ओलीलाई उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला प्रदान गरेकी हुन् । प्रधानमन्त्र १२ वर्ष पहिले मिर्गौला प्रदान गर्ने अन्जना घिमिरेकी भान्जी हुन् समीक्षा । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि गएको सोमबार त्रिवि अस्पताल भर्ना भएका हुन्।