नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण
२१ कार्तिक (धनगढी)
प्रयुक्त सुदुरपश्चिमकी प्रदेश प्रमुख सर्मिला कुमारी पन्तले बिहिबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच पदभार ग्रहण गरेकी छिन । सरकारले यसै साता ७ वटै प्रदेश प्रमुख फेरेको थियो । सुदुरपश्चिममा यसअघि मोहनराज मल्ल थिए ।

