धनगढीमा सुरु

धनगढीमा सुरु

२० चैत (धनगढी)
बिहीबार साँझदेखि सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) को थ्रोट स्वाबको नमुना परीक्षण शुरु भएको छ । संक्रमणको आशंका गरिएका एक जना विमारीको नमूना बिहीबार नै परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ । परीक्षको नेतृत्व मोलिकुलर माइक्रो बायोलोजिस्ट सुनिलप्रसाद लेखकले गरिरहेका छन् ।