थारु समूदायमा माघी उमंग (फोटो फिचर)
धनगढी बेलाको घुर्सूवामा बसोवास गर्ने थारु समूदाय माघी पर्वमा रमाउँदै । थारु समूदायले माघी पर्व नाचगान, खानपिन लगायत परम्परागत तरिकाले धुमधामसंग मनाई रहेका छन् । तस्विर सुदीप थापा