कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना
२९ माघ (धनगढी)
कोरोना भाईसरको संक्रमण भएको आशंकामा धनगढीका एक युवकलाई बुधबार सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ ।
अस्पतालका डा. निराजनदत्त शर्मा पौडेलका अनुसार ती युवकलाई समान्य ज्वरो र घाटी दुःख्ने समस्या देखिएपछि अस्पताल भनाए गरिएको हो । उनलाई अस्पतालमा तयार गरिएको क्वारेन्टाइन कक्षमा राखिएको छ । चीनमा अध्ययनरत रहेका उनी हालै घर फकिएका थिए ।