अब वामदेव गौतम उपाध्यक्ष
१९ माघ (काठमाण्डौं)
बामदेव गौतम औपचारिक रुपमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष भएका छन् । आइतबार केन्द्रीय कमिटी बैठकले महासचिवले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन्।
यसअघि गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो ।