अछाम होटलबाट खैरो हिरोइनसहित ५ जना पक्राउ

अछाम होटलबाट खैरो हिरोइनसहित ५ जना पक्राउ

११ फागुन (धनगढी)
धनगढी बसपार्कस्थित अछाम होटलबाट खैरो हिरोइनसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा, ३६ वर्षीय सुवास हमाल, ३३ वर्षीय सुनिल कुँवर र होटल सञ्चालक विजय साउँद रहेका प्रहरीले जनाएकाे छ ।