सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेका आगामी आर्थिक वर्ष ०८०÷८१ माथिको छलफल अनिश्चित बनेको छ । बजेटमा सत्तारुढ दलकै सांसदहरुले चर्को आलोचना गर्दै आएका छन् । प्रदेश सभा सचिवालयले बैठक बस्ने मिति यकिन नभएको जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जोशीले मुख्यमन्त्रीज्यूले संसदीय दलका नेताज्यूहरुस“ग परामर्श गरिसकेपछि मात्रै बैठक कहिले बस्ने भन्ने टुंगो लाग्ने बताए...